बजेट
असार महिनामा हुने रकमान्तर रोक्ने अर्थमन्त्रीको घोषणा
सोमबार, १५ जेठ २०८०, १७ : ००
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि असार महिनामा रकमान्तर नगर्ने भएको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्रीले असोज महिनासम्म र असार महिनामा रकमान्तर नगर्ने घोषणा गरेका हुन् ।
उनले दुर्गम र पिछडिएका क्षेत्रका आयोजनामा विनियोजन भएको रकम अन्यत्र सार्ने प्रवृत्ति समेत रोक्ने बताए । विकासे काममा लिएको लक्ष्य हासिल गर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाउने र आयोजना प्रमुख आयोजना अवधिभर नफेर्ने व्यवस्था समेत गर्ने अर्थमन्त्रीले उद्घोष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण