सूचना प्रविधि क्षेत्रका उद्योगलाई प्रोत्साहन गर्ने घोषणा
सोमबार, १५ जेठ २०८०, १७ : १४
काठमाडौँ । सरकारले लगानीकर्तालाई आवश्यक पर्ने सम्पूर्ण सूचना उपलब्ध गराउन राष्ट्रिय पोर्टल सुचारु गर्ने भएको छ । र, उक्त पोर्टलमा लगानीकर्तालाई चाहिने सम्पूर्ण सूचना प्रदान गर्ने अर्थमन्त्रीले घोषणा गरे ।
यस्तै, प्रत्यक्ष विदेशी लगानी स्वीकृती प्रणालीलाई सहज र स्वचालित बनउने, वैदेशिक लगानीमा सिमा तोक्ने, सूचना प्रविधि क्षेत्रमा आउने विदेशी लगानीमा सिमा हटाउने समेत अर्थमन्त्रीले घोषणा गरे । सूचना प्रविधि निर्यात गर्ने उद्योगलाई प्रोत्साहन गर्न सहजीकरण गर्ने समेत अर्थमन्त्रीको घोषणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण