मेक इन नेपाल र मेड इन नेपाललाई प्रोत्साहन गरिने
सोमबार, १५ जेठ २०८०, १७ : २२
काठमाडौं । सरकारले मेक इन नेपाल र मेड इन नेपाललाई प्रोत्साहन गर्ने नीति लिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न मेक इन नेपाल मेड इन नेपाललाई प्रोत्साहन गर्ने बताएका छन् ।
गैरआवसायीय नेपालीको पूँजी, प्रविधि, अनुभव र सिपलाई राष्ट्रिय विकासमा प्राथमिकताका साथ परिचालन गर्ने नीति लिएको छ । स्वदेशी उत्पादनलाई बढाउन अभियान नै सञ्चालन गरिने महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण