‘उत्पादन हातमा, अनुदान साथमा’
सोमबार, १५ जेठ २०८०, १७ : २५
काठमाडौँ । सरकारले कृषि क्षेत्रको रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । आर्थिक बर्षको बजेटमा मार्फत सरकारले यस्तो योजना सार्वजनिक गरेको हो । त्यसका लागि सरकारले कृषि क्षेत्रको उत्पान तथा उत्पादकत्व वृद्धि गर्न जोड दिएको छ ।
कृषि क्षेत्रको आधुनिकरण, व्यवसायीकरण तथा कृषि उपजको भण्डारीकरण र बजारीकरणको समुचित प्रवन्ध मिलाउने घोषणा गरेको सरकारले खाद्य तथा पोषण सुरक्षालाई उच्च प्राथमिकता दिएको छ । ‘उत्पादन हातमा, अनुदान साथमा’भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने सरकारले घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण