२५ हजार भूमिहीनलाई जग्गा वितरण गरिने
सोमबार, १५ जेठ २०८०, १७ : ३४
काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा भूमि आयोग मार्फत ११० वटा स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गा वितरण गरिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै मन्त्री महतले नाप–जाँच गर्न छुट भएका जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा उपलब्ध गराइने बताए ।
आगामी आर्थिक वर्षमा गाउँ ब्लक जग्गा जाँच कार्य सम्पन्न गरिने जानकारी गराए । वैज्ञानिक आधारमा जग्गालाई खेतीयोग्य र वर्गीकरण गर्ने व्यवस्था मिलाइने जानकारी गराउँदै भूमिको वर्गीकरण स्थानीय तहमार्फत प्रभावकारी र पारदर्शी बनाइने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण