वैदेशिक रोजगारीबाट आउँदा जुनसुकै आकारको एउटा टिभी ल्याउन छुट
सोमबार, १५ जेठ २०८०, १९ : ४४
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षदेखि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर स्वदेश फर्केकाहरुले एउटा जुनसुकै आकारको टेलिभिजन सेट ल्याउन पाउने बताएका छन् ।
सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सामाजिक सुरक्षा कोषमा आबद्ध भएर कम्तीमा १ वर्ष वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई भन्सार छुटको सो सुविधा दिने बताएका हुन् ।
साथै एउटा मोबाइल ल्याउन पाउने नीति सरकारले यसअघि नै लिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
-
बागमती टी–२० कप : उपाधिका लागि चितवन र काठमाडौँ भिड्ने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण