विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड रुपैयाँ सहूलियपूर्ण ऋण दिने
बुधबार, १७ जेठ २०८०, १८ : ५९
काठमाडौँ । विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको आर्थिक सहायता दिने भएको छ । बैंकले अन्तर्राष्ट्रिय विकास परियोजनाका लागि १२० मिलियन अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको सहूलियपूर्ण ऋण दिने भएको हो ।
साथै बैंकले ग्लोबल पार्टनरशिप फर एजुकेशन फर दी स्कूल सेक्टर ट्रान्सफमेशन प्रोगाम (एसएसटीपी) अप्रेशनका लागि १९.७ मिलियन अर्थात् २ अर्ब ५० करोड रुपैयाँ बराबरको अनुदान समेत उपलब्ध गराउने भएको छ ।
बुधबार एक कार्यक्रमक ाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि दक्षिण एशियाली मुलुक माल्दिभ्स्, नेपाल र श्रीलंकका देशिय निर्देशक फेरिस् हाजाड–जेर्भोस्ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण