प्रधानमन्त्रीको भारत भ्रमण
भारतले नेपाललाई बुझायो रक्सौल–काठमाडौँ रेलमार्गको प्रतिवेदन
बिहीबार, १८ जेठ २०८०, १६ : ४३
काठमाडौँ । भारतीय पक्षले रक्सौल–काठमाडौं रेलमार्गको सर्भेको प्रतिवेदन नेपाललाई बुझाएको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले रेलमार्गको फिल्ड रिपोर्टको प्रतिवेदन नेपाल सरकारलाई दिएको बताएका हुन् ।
‘अब हामी नेपाल सरकारको प्रतिक्रियाको अपेक्षा गर्दैछौं,’ क्वात्राले भने, ‘नेपाल सरकारको प्रतिक्रिया जतिसक्दो छिटो आउँछ, त्यति नै छिटो अगाडीको काम थालिनेछ ।’ नेपालले प्रतिवेदनमाथिको जवाफ बुझाएपछि सम्भाव्यता अध्ययनतर्फ अघि बढ्ने क्वात्राले बताए ।
नेपालले जवाफ दिएपछि मात्रै आयोजनाको निर्माण अवधि र प्रक्रिया अघि बढ्ने भारतीय पक्षको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण