बजेटसम्बन्धी धारणा बनाउन अन्तरक्रिया गर्दै जसपा
मङ्गलबार, २३ जेठ २०८०, १५ : ००
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार बजेटबारे अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । पार्टी सम्बद्ध बौद्धिक पेसाकर्मी महासंघद्वारा आयोजित कार्यक्रममा बजेटसम्बन्धी छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
टेकुस्थित मसला कटेज रेष्टुरेण्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि सुरु हुने छलफलमा पार्टीका शीर्ष नेताहरु, आर्थिक विज्ञ तथा आर्थिक विषयका जानकारहरुको सहभागिता रहनेछ ।
छलफलबाट पार्टीले बजेटका सम्बन्धमा आफ्नो धारणा बनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण