कमलको नेतृत्वमा कोशी प्रदेश मोर्डन पेन्टाथलोन संघ गठन
बिहीबार, २५ जेठ २०८०, १९ : ३९
विराटनगर । कोशी प्रदेशको मोर्डन पेन्टाथलोन संघको अध्यक्षमा कमल बहादुर विश्वकर्मा चयन भएका छन् ।
उक्त समितिको उपाध्यक्षमा दिपककुमार काफ्ले, दिपक कार्की, महासचिवमा प्रमोद नेपाल, सचिवमा मानवीर मगर र कोषाध्यक्षमा इन्द्रकला नेम्वाङ्ग चयन भएका छन् ।
गत मंगलबार मोर्डन पेन्टाथलोन संघ कोशी प्रदेशको भेला राखी उक्त समिति गठन भएको हो । भेलामा केन्द्रीय सदस्य रितेश श्रेष्ठ तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेको उपस्थिति थियो । उक्त समितिका सदस्यहरुमा गोपाल मगर, मैना राना मगर, जब्बर कार्की, पवित्रा तामाङ र रविन तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण