तापक्रम
तापक्रममा रेकर्ड ब्रेक : दुम्कौलीको तापक्रम ४३.८ डिग्री सेल्सियस मापन (सूचीसहित)
बिहीबार, २५ जेठ २०८०, २१ : ३३
काठमाडौँ । जल तथा मौसम विभागका अनुसार देशका विभिन्न स्थानमा रेकर्ड ब्रेक तापक्रम मापन गरिएको छ । विभागका अनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले अघिल्लो उच्च रेकर्ड तोडेका छन् ।
यस्तै १३ स्टेशनहरुले यो वर्षको जुन महिनाको उच्च रेकर्ड तोडेका छन् । जसमा नवलपुरको दुम्कौलीको तापक्रम देशकै उच्च रेकर्ड गरिएको छ ।
दुम्कौलीको तापक्रम बुधबार ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । जहाँको तापक्रम यसअघि सन् १९७९ मा सबैभन्दा धेरै ४३.७ डिग्रीसेल्सियस रेकर्ड गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्रलाई ‘बिग पुश’ दिन विकास चतुर्भुजको अवधारणा
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण