राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
शुक्रबार, २६ जेठ २०८०, १० : ११
काठमाडौँ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार बस्ने भएको छ ।
बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ ।
यस्तै चलायमान र सुदृढ संगठन निर्माणका विविध विषयमा पनि छलफल हुने श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण