ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य
शुक्रबार, २६ जेठ २०८०, १६ : ५०
काठमाडौँ । नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतापछि ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।
ओएसआर डिजिटलका विभिन्न एक्सक्ल्युसिभ कन्टेन्टहरु अव डिशहोमको पे पर भ्यु र एक्ल्युसिभ च्यानल्सहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् ।
यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्ल्युसिभ कन्टेन्ट्सको मज्जा लिन सकिनेछ । यसले नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण