काठमाडौँ । टेलिसिरियल ‘वाचा बन्धन’ को प्रसारण सुरु भएको छ । शनिबार बेलुका ७ बजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत यसको प्रसारण सुरु भएको हो । सिरियलमा यज्ञजंग विक (आयुष) को लेखन निर्देशन...