फोहोर व्यवस्थापन नगरेको भन्दै महानगर प्रहरीले फलफूल व्यवसायी संघलाई तिरायो जरिवाना
शुक्रबार, २६ जेठ २०८०, २० : ३२
काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले नेपाल फलफूल थोक व्यवसायी संघलाई जरिवाना तिराएको छ ।
शुक्रबार महानगर प्रहरी बलले संघलाई ५० हजार जरिवाना तिराएको हो ।
काठमाडौँ महानगरपालिका १४ कुलेश्वरमा निस्किएको फोहोर व्यवस्थापन नगरेको हुँदा संघलाई जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण