बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् श्रमजीवी स्वरोजगार सडक व्यापारीको प्रदर्शन

काठमाडौँ । काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले प्रदर्शन गरेका छन् ।  बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो ।...