बालकुमारीमा जसपाको कार्यकारिणी समितिको बैठक
शनिबार, २७ जेठ २०८०, १४ : २७
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।
असार १० गतेदेखि काठमाडौँमा विधान अधिवेशन सुरु हुने भनिएको छ । जसपा अन्तरिम संविधानका आधारमा चलिरहेको छ । त्यही भएर विधान अधिवेशन गर्न लागिएको हो । विधानलाई समय सान्दर्भिक बनाउँदै पार्टीको महाधिवेशन पनि गराउने निर्णय पनि विधान अधिवेशनले गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण