स्विमिङ पुलमा डुबेर एक बालकको निधन
आइतबार, २८ जेठ २०८०, १४ : ५८
पोखरा । पोखरामा स्वीमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा शनिबार डुबेर १० वर्षे एनेक्स थापाको मृत्यु भएको हो ।
थापाको दीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले बताए । शनिबार सवा ७ बजे चिकित्सकद्वारा थापाको मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण