कोशी प्रदेशको नीति तथा कार्यक्रम जेठ ३१ गते आउने
मङ्गलबार, ३० जेठ २०८०, १९ : ४८
विराटनगर । कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको छ ।
बैठकले वार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सभाको चालु अधिवेशनमा यही जेठ ३१ गते दिउँसो एक बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सभालाई माननीय प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गर्न प्रदेश सभालाई निर्देशन गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण