संसदीय सुनुवाई समितिको बैठक
प्रस्तावित प्रधानन्यायाधीश कार्कीका उजुरीकर्तासँग छलफल (तस्बिरहरू)
बुधबार, ३१ जेठ २०८०, १२ : ००
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि उजुरी हालेका उजुरीकर्तासँग छलफल भइरहेको छ ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको सभापतित्वमा जारी बैठकले आज उजुरीकर्तासँगको छलफल सकेर जेठ ३२ गते कार्कीमाथिको सुनुवाइ सक्ने तयारी गरेको छ । समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । जसमध्ये २३ जना उजुरीकर्ताहरू समितिमा सहभागी भएका छन् ।
समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरे पनि उनी उमेर हदका कारण आगामी साउन २० गते अवकाश लिँदै छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन
-
काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)
-
बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
-
कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख
-
गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण