सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

प्रस्तावित राजदूतहरूका उजुरीकर्तासँग आज छलफल

काठमाडौँ । विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरीकर्ताहरुसँग आज छलफल हुने भएको छ । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो...