मधेस प्रदेश बजेट
मधेस प्रदेश सरकारको बजेट भोलि ५ बजे प्रस्तुत हुने
बिहीबार, ३२ जेठ २०८०, १६ : ०८
जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने भएको छ । अर्थमन्त्री संजयकुमार यादवले शुक्रबार साँझ ५ बजे प्रस्तुत गर्ने तयारी छ ।
अर्थ मन्त्रालयले अगामी आ.व. २०८०।८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण