नेपाल आएकी एक विदेशी महिलामा मंकीपक्स भाइरस पुष्टि
शुक्रबार, ०१ असार २०८०, २० : ५२
काठमाडौँ । नेपालमा मंकीपक्स भाइरस रोग पहिलो पटक देखा परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया एक विदेशी महिलामा मंकीपक्स (सरुवा रोग) संक्रमण भएको पुष्टि भएको हो ।
ती महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि राष्ट्र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको नमुना परीक्षणमा मंकीपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।
हालसम्म एमपक्स संक्रमण विश्वभर १११ देशमा पुष्टि भइसकेको छ । जानकारहरुका अनुसार यो रोग मानिसबाट मानिस र जनवारबाट मानिसमा समेत सर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण