मधेस बजेट : दलित शिक्षा अभियानका लागि २ करोड
शुक्रबार, ०१ असार २०८०, २२ : ५२
जनकपुरधाम । मधेस प्रदेश सरकारले मधसेका डोम, मुसहर, चमार, दुसाध र हलखोर जातिका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन र टिकाउन २ करोड बजेट विनियोजन गरिएको छ ।
सरकारले उनीहरुलाई विद्यालयमा ल्याउन र टिकाउने दरलाई अभिवृद्धि गर्न दलित शिक्षा अभियान अन्तर्गत बजेट विनियोजन गरेको बताएका छन । प्रदेश सरकारले उक्त बजेटबाट प्रत्येक बालबालिकाको खातामा २ हजारका दरले शिक्षा बिजक रकम उपलब्ध गराउन बजेट विनियोजन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण