नेपाल वायुसेवा निगमद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक
बुधबार, ०६ असार २०८०, १० : ००
काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक प्रतियोगितातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निगमको आर्थिक वर्ष २०७९/८० को पदपूर्तिका लागि आन्तरिक प्रतियोगितातर्फ लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको ेनतिजा सार्वजनिक गरिएको हो ।
जसअनुसार सुपरिटेन्डेन्ट एएमई, प्रबन्धक, सिभिल इन्जिनियर, सिनियर आईजी इन्जिनियर पदको नतिजा सार्वजनिक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण