महासङ्घको उद्योग समिति उपसभापतिमा घिमिरे मनोनीत
बुधबार, ०६ असार २०८०, १६ : ३३
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासङ्घको उद्योग समितिको उपसभापतिमा नानीराज घिमिरेलाई मनोनीत गरेका छन् ।
उद्योग समिति महासङ्घको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको उपसमितिमा घिमिरे मनोनीत भएका हुन् ।
उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष ढकालले मनोनयन पत्र हस्तान्तरण गरे । उनले मनोनीत हुने व्यक्तित्वहरूले महासङ्घलाई सशक्त रूपमा अगाडि बढाउन तथा महत्त्वपूर्ण योगदान पु¥र्याउने कुरामा महासङ्घ विश्वस्त रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण