पार्टी स्थापना दिवसमा धन्यवाद र क्षमा माग्ने रास्वपाको निर्णय
बिहीबार, ०७ असार २०८०, १२ : १३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी स्थापना दिवसका अवसरमा धन्यवाद र क्षमा माग्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकबाट धन्यवाद र क्षमा पनि माग्ने निर्णय भएको रास्वपाका सभापति रवि लामिछानेले बताए ।
पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले स्थापना दिवसमा धन्यवाद र क्षमा माग्ने निर्णय गरेका छौँ ।’ एक वर्षको अवधि ऊर्जावान् र सकारात्मक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण