समाजवादी मोर्चाबारे रविको टिप्पणी : यो मोर्चा नयाँ होइन
काठमाडौँ । राष्ट्रिय स्ववतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजवादी मोर्चालाई दलीय अधिकार भएको बताएका छन् । उनले अरु दलले बनाउने मोर्चाले रास्वपालाई कुर्नै असर नगर्ने बताए । दलहरुले गर्ने मोर्चालाई तनहुँ–१ को चुनावसँग तुलना गरेर हेर्न उनको आग्रह छ ।
‘दलहरुले गठबन्धन चुनावमा गरेका होइनन् र ? डा. स्वर्णिम वाग्ले लडेको निर्वाचन क्षेत्रमा गठबन्धन र मोर्चा भएको देख्नु भयो नि, ’ उनले भने, ‘दलहरुका लागि त्यो नयाँ होला । हाम्रा लागि यो दलहरुको मोर्चा नयाँ होइन ।’ घोषित र अघोषित मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ टेकर्ड राखेको लामिछानेले बताए ।
दलहरुको मोर्चाले कस्तो असर गर्ला भन्ने प्रश्नमा सभापति लामिछानेले भने, ‘दलहरुको मोर्चाबन्दी गरेर के गर्नुहुन्छ ? हामीले देखेकै दलहरु हुन् ।’ लामिछानेले मोर्चाबन्दी गर्ने भए नेपाली जनताको मुद्दामा मोर्चाबन्दी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण