चार विद्यार्थी संगठनले गरे समाजवादी मोर्चालाई स्वागत
शुक्रबार, ०८ असार २०८०, २१ : ३६
काठमाडौँ । समाजवादी मोर्चा नेपाल आवद्ध चार विद्यार्थी संगठनले चार ठुला राजनीतिक दलहरुले घोषणा गरेको समाजवादी मोर्चाको स्वागत गरेका छन् । शुक्रबार समाजवादी विद्यार्थी युनियनको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकपछि एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन नेपाल र अखिल (क्रान्तिकारी)ले समाजवादी मोर्चाको स्वागत गरेका हुन् ।
ती विद्यार्थी संगठनले विद्यार्थी समुदायको हक, अधिकारको संरक्षण र समाजवादी शिक्षा प्राप्तिको पैरवी सशक्त ढंगले अगाडि बढाउन समाजवादी विद्यार्थी मोर्चा निर्माण गर्ने निष्कर्षसहित ५ वटा निर्णय समेत गरेका छन् ।
यस्ता छन् निर्णयहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण