सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्लुङमा युवती बलात्कृत

मङ्गलबार, १२ असार २०८०, १७ : ३५
मङ्गलबार, १२ असार २०८०

बागलुङ । बाग्लुङमा एक जना २५ वर्षीया युवती बलात्कृत भएकी छिन् । युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ढोरपाटन नगरपालिका-८ नौथर टोल बस्ने ५० वर्षीय मनबहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विकले ती महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप