तिनाउ नदीको जलसतह खतरा तहभन्दा माथि
शनिबार, १६ असार २०८०, १० : ०२
बुटवल । लगातार परेको वर्षाका कार०ा तिनाउ नदीको जलसतह खतरा तह भन्दा माथि रहेको र आज खतरा तह माथि नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य नदीहरुको बहाव बढ्दो क्रममा रहे पनि सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको हो ।
आज रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), आसपास भई बहने केही स-साना नदीहरुमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउनसक्ने महाशाखाको भनाई छ । सो स्थानको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
-
थोरै पानी पर्दा पनि किन जलमग्न हुन्छ काठमाडौँ ?
-
राहदानी भ्रष्टाचार नियत कि नीतिगत ? फाइल हेरौँ: रास्वपा सांसद सुनार
-
टी-२० टिमबाट सन्जु आउट, १५ वर्षीय वैभवलाई लगातार मौका
-
राहदानी प्रकरणको फाइल मगाएर तत्काल अध्ययन गरौँ : सांसद विक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण