‘मेरो संसार’मा सुदित र निलमको प्रेम
आइतबार, १७ असार २०८०, ११ : ५२
काठमाडौँ । प्रताप दास र रानी शाक्यको स्वर रहेको गीत ‘मेरो संसार’ सार्वजनिक भएको छ । गीतमा विना भट्टराईको शब्द तथा मीन गुरुङको सङ्गीत छ ।
प्रताप र रानीले तेश्रो पटक गायनमा सहकार्य गरेका हुन् । यसअघि यी दुईको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।
रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय छ । यी दुवै मोडल कल कान्तिपुरमा काम गर्दै मोडलिङमा उदाएका हुन् ।
सुदित श्रेष्ठले नै निर्देशन गरेको भिडियोमा राजिभ समरको कोरियोग्राफी, लुजा सिंहको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण