गुरु–चेला राजु र करणको गीत ‘धन्यवाद’ सार्वजनिक
सोमबार, १८ असार २०८०, १० : ४५
काठमाडौँ । चर्चित गायक राजु लामा र ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता करण राईको नयाँ गीत ‘धन्यवाद’ सार्वजनिक भएको छ । राजुकै शब्द तथा सङ्गीत रहेको गीतलाई देवेश राईले एरेञ्ज गरेका छन् । गीत करणको युट्युबमार्फत सार्वजनिक भएको हो ।
‘द भ्वाइस अफ नेपाल सिजन–४’ को यात्रामा दर्शकले दिएको साथ, माया, हौसला र आशिर्वादको मैले जति नै धन्यवाद दिए पनि कम हुन्छ । त्यसैले हामीले गीतमार्फत कृतज्ञता व्यस्त गरेको छु’ गायक रणले भने ।
दर्शकको माया खेर जान नदिने वाचा गरिएको गीतको भिडियोमा पनि राजु र करण नै देखिएका छन् । भिडियोमा ईशक जाबेगुको निर्देशन र छायाङ्कन छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण