बन्यो ‘प्रितको रीत’
सोमबार, १८ असार २०८०, १० : ५८
काठमाडौंँ । डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा वेब सिरिज ‘प्रितको रीत’ निर्माण भएको छ । शंकर कोइरालाको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रेमकथामा निर्माण भएको हो ।
सिरिजमा एक युवती प्रतिको दुई युवाको प्रेम र त्यसले निम्त्याएको समस्या देखाउन खोजिएको निर्देशक कोइरालाले बताए । कविता न्यौपाने,अमरप्रताप श्रेष्ठ,रोबिन सुवेदी,दीलिप केसी,सुजाता पाण्डे,अनामिका लामिछाने,रश्मी भट्ट,समिना महर्जुन,उमादेवी बस्नेत कार्की,विजय महर्जन,शीतल श्रेष्ठ, आनन्द विक्रम क्षेत्री,परिचित गिरी,अनुजा जी.सी लगायतको अभिनय सिरिजमा रहेको छ ।
दीलिप केसी निर्माता रहेको फिल्ममा दुर्गा पौडेल,अमृत सुनुवार र अंकुर गुरुङको छायांकन रहेको फिल्ममा एस.आर.के (शंकर राज कोइराला)को सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण