लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाको लागि स्थगित
सोमबार, १८ असार २०८०, १४ : १९
बुटवल । लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाको लागि स्थगित भएको छ । बजेटबारे सैद्धान्तिक छलफलको लागि डाकिएको बैठक एमालेको विरोधपछि स्थगित गरिएको हो ।
एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले हचुवाको भरमा बजेट निर्माण गरेको भन्दै पास हुन नदिने अडान राखेपछि एमालेका सांसदहरुले विरोध जनाए थिए। त्यसलगत्तै सभामुख तुलाराम घर्तीले एक घण्टाका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण