तेक्वान्दोमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक
सोमबार, १८ असार २०८०, १८ : ०१
काठमाडौँ । छैठौं ‘हिरोईज इन्टरनेश्नल तेक्वान्दो च्याम्पीएनसिप’मा नेपालले एक स्वर्ण र दुई रजत पदक जितेको छ ।
थाइल्याण्डको राजधानी ब्याङ्ककमा भएको प्रतियोगितामा विशाल कडेलले मास्टर्स समूहको पोम्साई विधामा स्वर्ण पदक जितेका हुन् । यस्तै उनले ८० केजी तौल समूहमा रजत पदक हात पारेका छन् ।
इन्टरनेश्नल मास्टर्स समूहको पोम्साई प्रतियोगितामा नेपाली खेलाडी विश्वास अर्यालले रजत पदक जितेका छन् । विशाल र विश्वासले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय पदकहरु हात पारिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण