पूर्व मिस नेपाल अश्मी श्रेष्ठका प्रेमी सार्वजनिक
बिहीबार, २१ असार २०८०, १२ : ५१
१
पूर्व मिस नेपाल अश्मी श्रेष्ठका प्रेमी सार्वजनिक भएका छन् । उनले आफ्नो इन्स्टाग्राम पोस्ट र स्टोरीमा भिडियो राखेसँगै उनका प्रेमी सार्वजनिक भएका हुन् ।
अश्मी अमेरिका निवासी शशाङ्क लाल श्रेष्ठसँगको प्रेममा छिन् । अश्मीले एक दिन अघि इन्स्टामा राखेको बर्थडे भ्लगमा पनि शशाङ्क देखिएका छन् । उक्त भिडियो अनुसार अश्मीको बर्थडे पार्टी शशाङ्कले नै आयोजना गरेका हुन् ।
यसका साथै, शशाङ्कको इन्स्टाग्राम पोस्टमा अश्मी र उनको तस्बिर देख्न सकिन्छ । दुई हप्ता अघि राखिएको उक्त फोटोमा धेरैले उनीहरूलाई बधाई दिँदै दुई जनाको विवाह हेर्न चाहेको भन्दै कमेन्ट गरेका छन् ।
शशाङ्कको इन्स्टाग्राम पोस्ट हेर्दा उनी केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेको बुझ्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण