विजयको ‘चरी’ मा बिना र कमलको अभिनय
बिहीबार, २१ असार २०८०, १६ : १२
काठमाडौँ । लोकप्रिय गायक एवं संगीतकार सिडी विजय अधिकारीको स्वर रहेको गीत ‘चरी’ सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द, सिडी विजयक संगीत छ ।
भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय छ । प्रेमकथा देखाउन खोजिएको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोमा उत्तम हुमागाईँको छायांकन, सन्तोष राजवाहकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन छ ।
यसअघि जीवनदास सुनार र सिडी विजय अधिकारीको सहकार्यमा समीक्षा अधिकारीको स्वर रहेको ‘म चन्द्रमा हुँ ’ गीत लोकप्रिय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण