राजनीति
चार दल सम्मिलित समाजवादी मोर्चाको पहिलो बैठक सुरु
शनिबार, २३ असार २०८०, १६ : १७
काठमाडौँ । चार दल मिलेर बनेको समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बैठकमा सहभागी भएका छन् । साथै समाजवादी मोर्चामा आवद्ध दलका अन्य नेताहरुपनि बैठकमा सहभागी भएका छन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_b31knnWNOn.jpg)
_sYCYsbEe8u.jpg)
_1CGtkS4EvM.jpg)
_fAfzN8Bb38.jpg)
_otnewfwgjr.jpg)
_WD8nE9GL6F.jpg)
_Ia4ZmpCEHH.jpg)
_frOYwwe6pD.jpg)
_gyyizKygKm.jpg)
_5kTEQCq6K3.jpg)
_7uo5SaejGE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण