आजको फलफूल तथा तरकारीको मूल्य, कुरिलो प्रति केजी २०० रूपैयाँ
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५४, घिउ सिमी लोकल ११०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४५, भारतीय आलु रातो ३६, टनेल गोलभेडा सानो ३५, लौका ८० कायम भइ कारोबार भइरहेको छ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ , बन्दा लोकल १०, ब्रोकाउली ९०, कागती १४० रुपैयाँ, भिण्डी रू ९०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,नासपाती ८०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा९मुंगरी० ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ९०, हरियो धनिया ९०, लोकल लीच्ची १४०, खु्र्सानी सुकेको ४५०, लसुन १९०, चाइनिज लसुन २४०,रुख कटहर ४०, भेडे खु्र्सानी ६० मा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण