मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
सीता दाहाललाई श्रद्धाञ्जली दिन पेरिसडाँडामा नेतादेखि  कूटनीतिज्ञसम्म (तस्बिरहरु)
फोटोफिचर

सीता दाहाललाई श्रद्धाञ्जली दिन पेरिसडाँडामा नेतादेखि कूटनीतिज्ञसम्म (तस्बिरहरु)

बुधबार, २७ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका अधिकारी, सुरक्षा प्रमुखहरु लगायत दाहाललाई श्रद्धाञ्जली दिन पार्टी कार्यालय पेरिसडाँडामा पुगेका हुन् ।

दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । आज बिहान नर्भिक अस्पतालमा उनको निधन भएको थियो । 
हेर्नुहोस् तस्बिरहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया