रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु
बुधबार, २७ असार २०८०, १९ : २६
रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका ८ बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह महम्मदको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार दिउँसो साढे ३ बजे घरमा खाना पकाउने क्रममा करेन्ट लागेर उनी घाइते भएको थिए ।
प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकास खनालले जानकारी दिए ।
घटनाबारेथप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण