चौथो विकेटका रुपमा भीम सार्की आउट भए
शुक्रबार, २९ असार २०८०, १० : ५४
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् ।
उनले खातासम्म खोल्न सकेनन् । उनको विकेट मुहम्मद वसिमले लिए । भीम आउट हुँदा नेपालले ३७ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण