बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाविरुद्ध भीम सार्कीले पनि बनाए शतक

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले शतक बनाएका...