सातौं विकेटका रुपमा कुशल मल्ल आउट भए
शुक्रबार, २९ असार २०८०, ११ : ३२
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्दको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटका रुपमा नेपालका कुशल मल्ल आउट भएका हुन् ।
उनी १७ रन बनाएर पेभेलियन फर्किए । उनको विकेट मुहम्मद वसिमले लिएका हुन् । उनी आउट हुँदा नेपालको स्कोर ६७ रन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण