राजेशको ‘झल्को ज्यानकै आउने’मा इन्द्र र उषाको रोमान्स
शनिबार, ३० असार २०८०, १० : ४२
काठमाडौँ । गायक राजेश राईले झल्को ज्यानकै बोलको गीतको भिडियो रिलिज भएको छ । सिङ्गीङ सुपर स्टार सिजन १ का विजेता समेत रहेका गायक राजेशको सार्वजनिक गीतमा दुर्लभ जन्तरेको शब्द, राजु सेन्चुरीको सङ्गीत तथा सुबिन सेन्चुरीको सङ्गीत संयोजन छ ।
भिडियोमा इन्द्र खरेल , उषा उप्रेती र दुर्लभ जन्तरेको अभिनय देख्न सकिन्छ । भिडियोले एक प्रेमील जोडीको चोखो माया हुँदा हुँदा हुँदै पनि आफ्नी मायालुबाट बिछोडिनु पर्दाको कथा देखाएको छ ।
भिडियो निर्देशन दुर्लभ जन्तरेले गरेका हुन् । पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियो गायक राईकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण