बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रोजेक्ट के’ ले सार्वजनिक गर्यो दीपिका पादुकोणको फस्ट लुक

मङ्गलबार, ०२ साउन २०८०, ०९ : १३
मङ्गलबार, ०२ साउन २०८०

मुम्बई । प्रभास स्टारर फिल्म ‘प्रोजेक्ट के’ले दीपिका पादुकोणको फर्स्ट लुक सार्वजनिक गरेको छ। फिल्ममा अमिताभ बच्चन, कमल हासन र दिशा पटानीको पनि महत्त्वपूर्ण भूमिका छ । 

‘प्रोजेक्ट के’ बाट दीपिका पादुकोणको फर्स्ट लुक पोस्टर वैजयन्ती मुभिजको आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा सार्वजनिक गरिएको हो। पोस्टरमा दीपिका पादुकोणको इन्टेन्स लुक देख्न सकिन्छ । 

प्रभास, नाग अश्विन र कमल हासनसँग दीपिकाको यो पहिलो सहकार्य हो । अमिताभ बच्चनसँग भने उनले यसअघि नै काम गरिसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप