कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी
मङ्गलबार, ०२ साउन २०८०, १५ : २३
काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन् । गत निर्वाचनमा घात, अन्तर्घात, बागी उम्मेदवार लगायतका घटनामा सो संख्यामा उजुरी परेका हुन् ।
जारी केन्द्रीय समिति बैठकमा अनुशासन समितिका संयोजक तथा कांग्रेस नेता आनन्द ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको बताएका हुन् । तर ती सवै उजुरीमाथि छानबिन पुरा गर्न बाँकी नै रहेको ढुंगानाले जानकारी दिए ।
त्यस्तै उनले ८७ जनालाई कारबाही गरिएको समेत जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण