महोत्तरीमा पनि नर्सिङ कलेज
बुधबार, ०३ साउन २०८०, १४ : २३
महोत्तरी । महोत्तरीमा नै पहिलोपटक नर्सिङ कलेजको सम्बन्धन प्राप्त भएको छ ।
सिटिइभिटीबाट मान्यता प्राप्त उक्त कलेज संचालनको जिम्मेवारी शुभ स्वस्तिक टेक्निकल इष्टिच्युटले पाएको हो ।
जिल्लाको बर्दिबास नगरपालिकामा संचालित उक्त इष्टिच्युटले प्रमाणपत्र तहको ३ बर्षे नर्सिङ अध्यापन गराउने उक्त कलेजका संचालक दिपक कार्कीले जानकारी दिए ।
जिल्लाका झण्डै २ हजार भन्दा बढी किशोरीहरु नर्सिङ अध्यणको लागी बाहिर गइरहेको बेला यो कलेजले केही हदसम्म भए पनि राहत प्रदान गरेको स्थानियहरुको बुझाइ छ ।
प्रारम्भिक चरणमा कलेजले ४० जनाको सिट मात्र निर्धारण गरेको छ । यसमध्य ४ जनालाइ छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।
एकजनाले नर्सिङ पूरा गर्न सिटिइभिटीले निर्धारण गरेको रकम ६ लाख २५ हजार तिर्नुपर्ने कलेज व्यवस्थापनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण