रचनाको ‘आउ तिमी अँगालोमा’मा गम्भीर र अनिषाको रोमान्स
बुधबार, ०३ साउन २०८०, १७ : ०२
काठमाडौँ । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल स्वर रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमाण्टिक शैलीमा तयार गीतमा डा. चन्द्र गिरीका शब्द तथा अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन छ ।
गीतको भिडिया गम्भीर विष्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक विष्ट र अनिषा ओलीको अभिनय देख्न सकिनछ ।
भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिन समेत कलाकारको रुपमा देखिएका छन् ।
दिनेश पराजुलीको छायाँकन रहेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण